प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिश,आयुक्तहरूमा सुब्बा र वाग्ले सिफारिश
barnanmedia.com · Fri Jul 03 13:46:07 GMT 2026

संवैधानिक परिषदले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिश गरेको छ। परिषद बैठकले आयोगमा थप दुई आयुक्तहरूमा डा.राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शुक्रबार बसेको संवैधानिक परिषद बैठक बसेर यो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)