देशलाई फेरि एकपटक समाजवादी आन्दोलनतिर लैजान्छौं : प्रचण्ड
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक जीवनमा अझै एउटा निर्णायक ‘क्रमभंग’ बाँकी रहेको बताएका छन् ।
विराटनगरमा आयोजित प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू राजनीतिबाट विश्राम लिने पक्षमा नरहेको स्पष्ट पारे । ‘प्रचण्डको अन्तिम क्रमभंग हेर्न बाँकी नै छ,’ उनले भने, ‘म बुद्ध भिक्षु भएर घण्टी बजाउन आएको होइन, फेरि एकपटक देशलाई समाजवादी आन्दोलनतिर लैजान क्रमभंग गरिनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)