फ्रान्समा गर्मीका कारण मृत्यु हुनेको संख्या ३० प्रतिशतले बढ्यो
lokaantar.com

फ्रान्समा जुन महिनाको अन्तिम सातातिर गर्मीका कारण मृत्युको सङ्ख्यामा झन्डै ३० प्रतिशत वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।
सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नआएकाले वास्तविक सङ्ख्या यसभन्दा बढी हुन सक्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)