एमालेमा असन्तुष्ट चौधरीले माधव नेपालसँग गरे लन्च मिटिङ
khabarhub.com · Fri Nov 12 16:40:51 GMT 2021
सुनसरी- इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एमाले छाड्ने संकेत गरेका छन् ।
एमाले सुनसरीको नेतृत्वलाई लिएर असन्तुष्ट चौधरीले शुक्रबार नेकपा (एस)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग लन्च मिटिङ गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)