‘मेरिटको आधारमा उपकुलपति भएको हुँ, राजनीतिक पहुँचका आधारमा होइन’
onlinekhabar.com · Fri Jul 03 14:14:34 GMT 2026

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन् । केयूका प्राध्यापक थापालाई अब त्रिवि सुधार गर्ने जिम्मा आएको छ ।
नवनियुक्त उपकुलपति थापासँग त्रिवि सुधारका योजनाबारे अनलाइनखबरकर्मी दिनेश गौतम ले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)