संखुवासभामा गोली हानेर शिक्षकको हत्या
onlinekhabar.com · Fri Sep 04 03:41:35 GMT 2026

१९ भदौ, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको छ ।
मकालु –१ चिर्खाङ स्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)