त्रिशूली ३ 'ए' को सुरूङमा फसेका २ जनालाई गरियो जीवितै उद्धार (अपडेट)
setopati.com · Fri Sep 04 03:46:00 GMT 2026

त्रिशूली-३ 'ए' जलविद्युत आयोजनाको सुरूङबाट २ जनालाई जीवितै उद्धार गरिएको छ।
भदौ १० गते तिब्बत हुँदै आएको भीषण बाढीपछि सुरूङमा फसेका २ जनालाई ९ दिनपछि जीवितै उद्धार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)