गर्ल्यामगुर्लुम्म भत्कियो बिहारमा बन्दै गरेको पुल (भिडिओ)
setopati.com · Sun Jun 04 16:48:18 GMT 2023
भारतको बिहारस्थित भागलपुर जिल्लामा गंगा नदीमाथि बन्दै गरेको पुल भत्किएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुल भत्किँदा मानवीय क्षति भने भएको छैन।
यो पुल आइतबार साँझ ६ बजेतिर भत्किएको हो। पुल भत्किँदै गरेको भिडिओ स्थानीयवासीले खिचेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)