त्रिशूली ‘ए’ को सुरुङभित्र फसेका अर्का एक जनाको पनि जीवितै उद्धार
onlinekhabar.com · Fri Sep 04 03:47:47 GMT 2026

१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ।
खोजी तथा उद्धारमा खटिएका एक इन्जिनियरका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)