त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार
nepallive.com · Fri Sep 04 03:56:00 GMT 2026

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवितै उद्धार गरिएको छ।
उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपाने अनुसार सुरुङभित्रबाट कविर महर्जनको पनि उद्दार गरिएको हो। योसँगै सकुशल उद्धार हुनेको संख्या २ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)