त्रिशुली ए बाट २ जनाको जीवित उद्धार, आपतकालीन उपचारका लागि मेडिकल टिम तयार
swasthyakhabar.com · Fri Sep 04 04:01:45 GMT 2026

काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशुली ऐ जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका २ जनाको जिवित उद्धार गरिएको छ। उद्धार गरिएका दुवैजनाको आपतकालीन स्वास्थ्य उपचार समेत थालिएको छ।
स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै तत्काल उपचारका लागि आवश्यक सबै तयारी पहिले नै गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)