‘मन्त्रालयका काममा प्रधानमन्त्रीको कुनै हस्तक्षेप छैन’
onlinekhabar.com · Fri Jul 03 14:35:27 GMT 2026

चैत १३ गते मन्त्री बनेकी प्रतिभा रावल लाई सुरुमा दुई मन्त्रालयको जिम्मेवारी थियो- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन ।
सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेसँगै यी दुवै मन्त्रालय एकापसमा गाभिए । हाल एकीकृत मन्त्रालयका रूपमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला र तथा सामान्य प्रशासन मन्त्रालय बनेको छ । रावलले सम्हालेको मन्त्रालय नागरिक र कर्मचारीको प्रत्यक्ष सम्बन्ध रहेको मन्त्रालय हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सरोज गुरागाईं
बालेन शाह
सुशीला कार्की