श्रीकृष्णका उपदेश र सफल जीवनका सात आधार
ratopati.com · Fri Sep 04 04:08:19 GMT 2026

वेदव्यासरचित गीता वेद र उपनिषद्का ज्ञानमा आधारित एक यस्तो महत्त्वपूर्ण ग्रन्थ हो, जुन सायद विश्वमै सबैभन्दा धेरै पढिने पुस्तक हो। 'ईश्वरको गीत' को रूपमा प्रख्यात ७०० श्लोकको यस गीता शास्त्रको अध्ययनबाट समाधान नहुने मानव जीवनका सायदै कुनै समस्या होलान्।
त्यसैले महात्मा गान्धीले भनेका छन्– ‘जब मलाई जीवनमा संशयले घेर्छ, जब मेरो अनुहारमा चिन्ताका रेखाहरू देखापर्छन् र जब म आफ्नो मार्गमा एउटा पनि आशाको किरण भेट्टाउँदिनँ, तब म भगवद्गीताका पानाहरू पल्टाउँछु जहाँ म एउटा यस्तो वाक्य भेट्टाउँछु, जसले मेरो अनुहारमा खुसी ल्याइदिन्छ र चिन्ताका रेखाहरूबीच पनि मुस्कान देखापर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)