कङ्गोमा इबोला बढ्दो प्रकोप बारे डब्ल्यूएचओ चिन्तित
ratopati.com · Tue May 19 09:41:00 GMT 2026

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला प्रकोप बारे चिन्ता व्यक्त गरेका छन् । उनले पछिल्लो समयमा युगान्डामासमेत फैलिरहेको इबोला प्रकोपका कारण १३१ जनाको मृत्यु भएको बताएका छन् ।
डब्ल्यूएचओका प्रमुख गेब्रेयससले यसअघि आइतबार इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपतकाल (पीएचईआईसी) घोषणा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)