नेपाल ट्रष्टको करिब २०० रोपनी जग्गा व्यक्तिको नाममा नामसारी, सयौँ रोपनी निजी प्रयोगमा
khabarhub.com · Tue May 19 09:43:50 GMT 2026

काठमाडौं – नेपाल ट्रष्टको सयौँ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको र सयौँ रोपनी जग्गा व्यक्तिले उपभोग गरेको विषयमा महालेखापरीक्षकको कार्यालयले उठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)