प्रधानमन्त्री बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ
setopati.com · Fri Jul 03 15:08:57 GMT 2026

प्रमुख विपक्षी नेता तथा संवैधानिक परिषदका सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष बालेन शाहले अपनाएको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।
संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद सदस्यहरूसँग संवादको शैली अपनाउनुपर्नेमा त्यसो नगरिएको भन्दै उनले प्रधानमन्त्रीको शैलीप्रति सैद्धान्तिक असहमति जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)