रिजाल फुड एण्ड बेभरेजेजद्वारा बाढीपीडितलाई ५ लाख ५ हजार सहयोग
deshsanchar.com · Fri Sep 04 04:34:49 GMT 2026

रिजाल फुड एण्ड बेभरेजेजले बाढीपीडितलाई ५ लाख ५ हजार सहयोग गरेको छ। राहत तथा उद्धार कार्यमा सहयोग पुऱ्याउने उद्देश्यले ५ लाख ५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपीडितहरूको सहयोगका लागि योगदान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)