सुरुङबाट उद्धार गरिएका साहले भने- सुरुङमा अरू पनि जीवित छन्
deshsanchar.com · Fri Sep 04 04:01:40 GMT 2026

काठमाडौँ – माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका सञ्जय साहले टनेलभित्र अरू पनि सकुसल रहेको बताएका छन्। उनले सुरुङभित्र ३/४ जना रहेका बताए। नेपाल विद्युत् प्राधिकरणका अनुसार सबै सुरक्षित छन्। अन्यको पनि उद्धारको प्रयास भइरहेको छ। उनीसहित हालसम्म २ जनाको उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)