त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट १ जनाको जीवितै उद्धार
deshsanchar.com · Fri Sep 04 03:25:11 GMT 2026

काठमाडौं – त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट १ जनाको जीवितै उद्धार गरिएको छ। आज सुरुङ भित्रबाट सञ्जय साहको जीवितै उद्धार गरिएको हो। उनको बाढी गएको दशौं दिनमा उद्धार भएको हो। भदौ १० गते गएको बाढी उक्त सुरुङमा धेरै फसेको हुनसक्ने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)