बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
ekantipur.com · Fri Sep 04 04:45:02 GMT 2026

बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनले भोटेकोशी बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा भारी वर्षाको सम्भावना रहेको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)