सुरुङबाट उद्धार गरिएका महर्जनलाई छाउनी अस्पताल ल्याइँदै
barnanmedia.com · Fri Sep 04 04:37:41 GMT 2026

काठमाडौं । त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका कविर महर्जनलाई काठमाडौंस्थित छाउनी अस्पताल ल्याइँदै छ ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार उनलाई उपचारका लागि नेपाल आर्मीको छाउनी अस्पताल ल्याइँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)