खामेनेईको अन्त्येष्टि समारोहमा सहभागी हुन कुन कुन देशका प्रतिनिधि तेहरान पुगे ?
baahrakhari.com · Fri Jul 03 15:22:13 GMT 2026

काठमाडौं । इरानका दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको अन्त्येष्टि समारोहमा सहभागी हुन विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा उच्चस्तरीय सरकारी प्रतिनिधि हरू तेहरान पुगेका छन् ।
खामेनेईको अन्त्येष्टिमा सहभागी हुने उच्चस्तरीय विदेशी प्रतिनिधिमण्डलमा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ, सेना प्रमुख फिल्ड मार्सल आसिम मुनिर र आन्तरिक मामिलामन्त्री मोहसिन नक्भी पनि शुक्रबार तेहरान पुगिसकेका छन् । ताजिकिस्तानका तर्फबाट राष्ट्रपति इमोमाली रहमोनले भाग लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)