‘ग्रे लिस्ट’ बाट बाहिरिने विषयमा आईजीपीसँग एपीजीका प्रतिनिधिको छलफल
nepalviews.com · Tue May 19 10:14:30 GMT 2026

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी)का प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आज भएको भेटमा प्रहरी महानिरीक्षक कार्कीले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरानीको सूची (ग्रेलिस्ट) बाट बाहिर निकाल्न चालिएका कदमबारे अवगत गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)