पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्र्याक निर्माण सुरु
baahrakhari.com · Fri Sep 04 04:52:50 GMT 2026

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरस्थित पृथ्वी राजमार्गको सडक खण्ड भासिएपछि नयाँ ट्र्याक निर्माण कार्य सुरु गरिएको छ ।
गत भदौ १० गते र त्यसपछिको भीषण त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्गको उक्त खण्डमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)