प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम अनुमोदन
baahrakhari.com · Tue May 19 10:16:00 GMT 2026

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।
समिति सभापति बोधनारायण श्रेष्ठले सर्वसम्मत अनुमोदन भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)