कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्यो
ratopati.com · Fri Sep 04 05:01:37 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकको मिति परिवर्तन गरेको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै बैठकको नयाँ मिति तय भएको जानकारी दिए ।
यसअघि शनिबार दिउँसो १:०० बजेका लागि तय गरिएको बैठक अब एक दिन पछि अर्थात् आगामी आइतबार दिउँसो १:०० बजे बस्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)