कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक एक दिन पछि सर्यो
nepallive.com · Fri Sep 04 05:04:56 GMT 2026

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक एक दिन पछि सरेको छ। यसअघि बैठक शनिबार दिउँसो १ बजे बस्ने तय भएको थियो।
तर, कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकको मिति परिवर्तन गरिएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)