ग्यासको मूल्य कसले निर्धारण गर्छ, किन उद्योगीले मूल्य बढेको विज्ञप्ति निकाले?
setopati.com · Fri Sep 04 05:05:06 GMT 2026

खाना पकाउने एलपी ग्यासको मूल्य १ सय ५ रुपैयाँ बढेको भन्दै ग्यास उद्योगीहरूको संस्था एलपी ग्यास उद्योग संघले बिहीबार विज्ञप्ति निकाल्यो।
त्यसपछि काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार १ सय ६५ रुपैयाँ पुगेको छ। यसले ग्यासको मूल्य कसले निर्धारण गर्छ र के ग्यासको मूल्य उद्योगीले आफै तोक्ने गरेको हो भन्ने अन्योल देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)