आजबाट सुरु हुँदै एनभीएल
baahrakhari.com · Fri Sep 04 05:04:00 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि सुरु हुँदै छ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् ।
एनभीएलमा सहभागी ६ टोलीले सिंगल राउन्ड रोबिन प्रणालीमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्षस्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)