हर्कले रक्षामन्त्री खोज्दै संसद्बाट उठाए प्रश्न, ‘सेनाले सिमानामा जानै नहुने के कसम खाएको रहेछ ?’
khabarhub.com · Fri Jun 12 05:57:08 GMT 2026

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह र नेपाली सेनाको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)