आईएमई लाइफ इन्स्योरेन्सको क्रेडिट रेटिङ स्तरोन्नति, CARE–NP A– प्राप्त
kalakarmi.com · Fri Jun 12 05:57:00 GMT 2026

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय विश्वसनीयता र संस्थागत सुदृढताको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । CARE Ratings Nepal Limited ले कम्पनीको Issuer Rating लाई स्तरोन्नति गर्दै CARE–NP BBB+ बाट CARE–NP A– प्रदान गरेको हो।
कम्पनीका अनुसार उक्त स्तरोन्नति यसको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक प्रदर्शन, सुशासनप्रतिको प्रतिबद्धता तथा बीमित र सरोकारवालाप्रति कायम विश्वासको प्रतिफल हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)