बाढीले बाबुआमा गुमाएका बालबालिकाको अभिभावक बन्दै प्रदेश सरकार
gorkhapatraonline.com · Fri Sep 04 05:09:56 GMT 2026

बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आमाबाबु गुमाएका बालबालिकाको स्वामित्व लिने भएको छ ।
प्रदेश सरकारले बाढीका कारण आमाबाबु विहीन भएका बालबालिकालाई आवासीय सुविधा सहितको निःशुल्क शिक्षा दिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)