संखुवासभामा विद्यालयमै बन्दुक पड्किएको आवाजपछि शिक्षक मृत फेला
ekantipur.com · Fri Sep 04 05:14:18 GMT 2026

संखुवासभामा विद्यालयमै बन्दुक पड्किएको आवाजपछि शिक्षक मृत फेला
सिलिचोङ गाउँपालिका–५ याफु घर भई कालिका आधारभूत विद्यालयका शिक्षक नरकुबिर खम्बु राई विद्यालय परिसरमै मृत फेला परेको डिएसपी कुमारप्रसाद मैनालीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)