पाटनमा श्रीकृष्ण जन्माष्टमी (तस्वीरहरू)
onlinekhabar.com · Fri Sep 04 05:07:18 GMT 2026

१० भदौ, काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि शुक्रबार बिहानदेखि नै मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)