जालपादेवी केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
setopati.com · Fri Jul 03 15:47:30 GMT 2026

नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजा गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार बिहान नवनिर्मित मन्दिरमा क्षमा पूजा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)