अख्तियारका डीआईजीको सरुवा, खनालको ठाउँमा पौडेलको ‘इन्ट्री’
barnanmedia.com · Fri Jul 03 15:38:52 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालको सरुवा गरिएको छ।
गृहमन्त्री सुधन गुरुङले अख्तियारमा खनालको ठाउँमा डीआईजी अरुण पौडेललाई पठाउने निर्णय गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)