किमको आक्रामक सन्देश
barnanmedia.com · Fri Jun 26 11:01:53 GMT 2026

उत्तर कोरियाली नेता किम जोङ उनले देशको सैन्य क्षमतालाई अझ आक्रामक बनाउन आह्वान गरेका छन् ।
उता दक्षिण कोरियाले पनि उत्तरबाट बढ्दो सुरक्षा चुनौतीको सामना गर्न आफ्नो ड्रोन युद्ध क्षमता व्यापक रूपमा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । यससँगै कोरियाली प्रायद्वीपमा सैन्य तनाव थप चर्किने सङ्केत देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)