प्रधानमन्त्री शाह अमेरिका जाने भएपछि उत्साहित जेनजी : विश्वलाई नेपालको आवाज सुनाउने अवसर
nagariknews.nagariknetwork.com · Fri Sep 04 05:16:24 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन अमेरिका जाने तयारी भएपछि जेनजी अभियन्ताहरू उत्साहित देखिएका छन्।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा टोली पठाउने तयारी भए पनि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री शाह आफैँ महासभामा जाने तयारी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)