९ दिनपछि सुरूङबाट दाइको उद्धार, दंग छन् अमिर
setopati.com · Fri Sep 04 05:17:00 GMT 2026

दाइ जीवितै भेटिएको खबर पाएपछि अमिर महर्जनलाई एकछिन पनि घरमा बस्न मन लागेन।
नौ दिनदेखि त्रिशूली–३ 'ए' जलविद्युत आयोजनाको सुरूङभित्र फसेका दाइ कविर महर्जनको उद्धार भएको खबर सुन्नासाथ उनी अस्पतालतर्फ दौडिए। उनलाई उद्धार गरेर अहिले उपचारका लागि काठमाडौंको छाउनी अस्पताल ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)