‘दैलेखको पेट्रोलियम उत्खननमा ढिलाइ नगरौँ’
nepalnews.com · Tue May 19 09:32:35 GMT 2026

भक्तपुर। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखको पेट्रोलियम उत्खननमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरेकी छन्।
रफत सञ्चार क्लबले भक्तपुरमा सोमबार गरेको अन्तरसंवादमा उनले पेट्रोलियम उत्खनन परियोजनामा सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)