‘आरोग्य वर्ष २०२७’ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड
rajdhanidaily.com · Tue May 19 10:03:48 GMT 2026

काठमाडौं । आरोग्य वर्ष २०२७ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड दिइएको छ। आरोग्यमार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्यसहित ‘आरोग्य संवाद: आरोग्य वर्ष २०२७ पूर्वतयारी विमर्श’ कार्यक्रममा समझदारीमा जोड दिइएको हो।
आइतबार ललितपुरस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, नीति निर्माता, पर्यटन तथा स्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)