आईजीपी र एपीजी अन मनि लण्डरिङ प्रतिनिधिबीच भेट
onlinekhabar.com · Tue May 19 07:30:16 GMT 2026

५ जेठ, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र एसिया प्यासिफक ग्रुप (एपीजी) अन मनि लण्डरिङ (सम्पत्ति सुद्धीकरण)का प्रतिनिधिबीच भेट भएको छ ।
एपीजी मनि लण्डरिङका डेपुटी एक्ज्युकेटिभ सेक्रेटरी डेभिड सानोन तथा पोलिसी अफिसर कियाह ससलबीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)