कादम्बरीको ‘इमा’ लोकार्पण, नेपाली केयर गिभरको अनुभव, संघर्ष तथा भावनाको प्रतिनिधित्व
kalakarmi.com · Tue May 19 10:21:37 GMT 2026

काठमाडौं– साहित्यकार तथा गीतकार कादम्बरी दाना श्रेष्ठको नवीन साहित्यिक कृति ‘इमा’ काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । साहित्यिक तथा सांगीतिक वातावरणले भरिएको कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य डा.अञ्जान शाक्य प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् भने कार्यक्रमको सभापतित्व स्वयं लेखिका कादम्बरी दाना श्रेष्ठले गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)