दुर्गा प्रसाईंविरूद्ध साइबर अपराध र राज्यविरूद्धको कसुरमा म्याद थप
setopati.com · Tue May 19 10:39:43 GMT 2026

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि दुई वटा कसुरमा म्याद थप भएको छ।
मंगलबार प्रहरीले जिल्ला अदालत पर्साबाट विद्युतीय कारोबार ऐन (साइबर अपराध) र राज्यविरूद्ध कसुरमा म्याद थप गरेको डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)