सिटिजन लाइफको बीमा पोलिसी लोकप्रिय बन्दै
ajakoartha.com · Mon May 18 09:09:00 GMT 2026

काठमाडौं - रुपन्देहीको देवदह नगरपालिका वडा नं. ९ निवासी देवि ढकालले आफ्नी छोरी एरिका ढकालको जन्मदिनको अवसर अवसर पारेर ५ लाख रुपैयाँ बराबरको १५ वर्षे “बाल भविष्य योजना” जीवन बीमा गराएका छन्। पछिल्लो समय चाडपर्व तथा उत्सवहरूमा अनावश्यक र फजूल खर्च गर्नुको सट्टा जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ। यसैको निरन्तरतास्वरूप रुपन्देहीमा छोरीको जन्मदिनमा बुवा आमाले बीमा पोलिसी उपहार दिएका छन्।
जन्मदिनमा विभिन्न भौतिक उपहार दिने पुरानो चलनलाई वेवास्ता गर्दै छोरीको उज्ज्वल भविष्य, शिक्षा, सुरक्षा र आत्मनिर्भर जीवनलाई ध्यानमा राखेर बीमा पोलिसी उपहार दिइएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)