प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ एक दिन पछि सार्न माग
ajakoartha.com · Tue May 19 05:28:00 GMT 2026

काठमाडौं- सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश डा।मनोज कुमार शर्माको संसदीय सुनुवाइ एक दिन पछि सार्न माग गरेका छन् ।
मंगलवार संसदीय सुनुवाइ समितिको बैठकमा नेकपाका नेता वर्षमान पुनले उजुरी र कार्ययोजना अध्ययन गर्न समय अपुग भएको भन्दै सुनुवाइ भोलि बिहान सार्नुपर्ने धारणा राखेका हुन् । उनले भने, “आज राम्रोसँग अध्ययन गरौँ, भोलि सुनुवाइ गरौँ । प्रक्रिया परफेक्ट देखियोस् ।”
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)