राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा
khabarhub.com · Tue May 19 10:38:00 GMT 2026

तुलसीपुर – राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ । अतिक्रमित जग्गा छुट्याउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदनअनुसार करिब डेढ बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)