अदालतको प्रत्येक इजलास लाइभ गर्न प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपा सांसदको सुझाव
nepalpress.com · Tue May 19 08:58:18 GMT 2026

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक बोहराले सर्वोच्च अदालतका इजलासहरूको प्रत्यक्ष प्रसारण गर्न सुझाव दिएका छन् । आज प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनवाइमा उनले यस्तो सुझाव प्रस्तुत गरेका हुन् ।
बोहराले ढिला न्याय दिनु भनेको न्याय नदिनु हो भन्ने भनाइ सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्ममा लागु भइरहेको टिप्पणी गरे । पैसा हुनेहरूले निमुखालाई मुद्दा हालेर दुख दिन परिपाटी रहेको बताए । कस्ता मुद्दा लिने र कस्ता नलिने भन्नेमा अदालत सजक हुनुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)