सांसदहरूलाई अभिमुखीकरण तालिम दिने संसद् सचिवालयको तयारी
canadanepal.com · Tue May 19 10:40:21 GMT 2026

काठमाडौँ -संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सबै सांसदहरूका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सभामुख डीपी अर्यालले सचिवालयमार्फत सांसदहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम ल्याइने जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)