छायाँनाथ अल्ट्रा रेसको उपाधि धीरबहादुर र सुनमायालाई [तस्बिरहरू]
hamrakura.com · Mon May 18 00:00:00 GMT 2026
मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोट्र्स फाउन्डेसनको सहकार्यमा आयोजित ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम भएका छन् ।
आइतबार बिहान किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको उक्त प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी भएका थिए । किम्रीदेखि शुरू भएको दौड छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर समापन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)